विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) धरानको डेन्टल विभागमा उपचार सामग्रीको अभाव हुन थालेको छ । महिनौँदेखि चलिरहेको सामग्री अभावको समस्या पछिल्लो दुई सातायता त ठप्प हुने अवस्थामा...