काठमाडौँ । गत जेठ तेस्रो साता गठित न्यायपालिका अधिकृत समाजको नयाँ नेतृत्व अवैधानिक रहेको दाबी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन परेको छ । समाजका सदस्यहरू हरि भट्टराई र सुकराम मोक्तानले...