शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘आध्यात्मिक साहित्यमा हाम्रो ध्यानै पुगेको छैन’

मूल घर काठमाडौंको जितपुरफेदी पाँचमाने रहेका साहित्यकार हरिभक्त सिग्देल हाल बूढानीलकण्ठ मण्डिखाटारमा बस्छन् । हालसम्म उनका चवालीस वटा कृति प्रकाशित छन् । यी प्रकाशित कृतिमध्ये एक तिहाइ त आध्यात्मिक पुस्तक...