शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

यू–१६ इस्ट कप : नेपाललाई ८१ रनको सामान्य लक्ष्य

काठमाडाैँ । एसीसी यू–१६ इस्ट कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले जापानविरुद्ध जितका लागि ८१ रनका सामान्य लक्ष्य प्राप्त गरेको छ ।  मलेसियाको जाफर ओभरमा टस जितेर पहिले ब्याटिङ गरेको जापानले...