बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

चन्दा सङ्कलन गरेर प्रहरी चौकीकाे पूर्वाधार विकास

खोटाङ ।  स्थानीयले चन्दा सङ्कलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका छन् । प्रहरी चौकीको सेवा क्षेत्रभित्र पर्ने स्थानीयवासी तथा...