गत २०८१ असोज १२ गते काठमाडौँ उपत्यकाले अकल्पनीय घटना भोग्नुपर्यो । तीन दिन परेको वर्षाले चोभारको गल्छी साँगुरो भएको आभास गरायो । सुन्दरीघाटदेखि बल्खु तथा ललितपुरको नख्खु क्षेत्र नराम्ररी प्रभावित...