मकवानपुर । मकवानपुरको कुलेखानी स्थित सिमखोलमा बेलिब्रिज जडान कार्यलाई तीव्र बनाइएको छ । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले क्षतिग्रस्त कुलेखानी जलविद्युत् आयोजनाको ड्याममुनिको सिमखोलामा...