मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

५२ रोग संक्रामक रोग घोषणा, डेंगुदेखि म्यादे ज्वरोसम्म (सूचीसहित)

काठमाडौँ । सरकारले कोभिड–१९, डेंगु, रेबिज, क्षयरोग र मङ्कीपक्ससहित ५२ वटा रोगलाई संक्रामक रोगको रूपमा तोकेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ ले दिएको अधिकार प्रयोग...