रुपन्देही । नेपालको एक मात्र स्वयं उत्पत्तिमान शिव ज्योतिर्लिङ्ग मानिने रुपन्देहीको पर्रोहा बोलबम धाममा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ हरेक वर्ष श्रावणी मेलामा जलार्पणका लागि दर्शनार्थीको ठुलो भीड लाग्ने...