काठमाडौँ । निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ प्रति दलहरुले असहमति जनाएका छन् । कार्यविधि संविधान विपरीत राजनीतिक दलहरूलाई नियन्त्रण गर्ने उदेश्यले आएको निष्कर्ष निकाल्दै सत्तापक्ष र प्रतिपक्षका...