बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘युरो ६’ मापदण्ड बाहेकका गाडी आयात गर्न रोक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले युरो–६ मापदण्ड नभएका सवारी साधनको आयात बन्द गरेको छ । राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी निर्देशनमा संशोधन गर्दै यस्तो गाडी मात्रै आयात अनुमति दिएको हो । ...