काठमाडौँ । अहिले राजनीतिक दलहरुमा मोर्चा, गठबन्धन र कार्यगत एकताको लहर नै चलेको छ । सरकारमा दुई ठुला दल कांग्रेस र एमालेको गठबन्धन छ भने माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा...