बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

डाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सकियो

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रशारणलाइन आयोजनामार्फत सवस्टेशनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको हो ।  आयोजना...