काठमाडौँ । भारतीय अधिकारीहरुले ठूलो मनी लन्ड्रिङ प्रकरणमा नेपालसहित श्रीलङ्का र जर्जियाका क्यासिनोहरूलाई अनुसन्धान दायरामा ल्याएका छन्। यो प्रकरण कर्नाटक कांग्रेसका विधायक के. सी. वीरेन्द्र (उर्फ ‘पप्पी’) सँग जोडिएको छ, जसलाई...