काठमाडौँ । फिल्म ‘पोखरेली मसिनो’ निर्माण हुने भएको छ । कुशल छायाँकार शैलेन्द्रध्वज कार्कीको निर्देशनमा फिल्म बन्न लागेको हो । तिजको अवसर पारेर ललितपुरको बंगलामुखी मन्दिरमा एक कार्यक्रमका बिच फिल्मको...