काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले समयमा स्वास्थ्य बीमा नवीकरण नगर्ने बिमित परिवारका लागि चर्को शुल्क लाग्ने जनाएको छ । बोर्डका जनस्वास्थ्य अधिकृत सूचना अधिकारी विकेश मल्लले एकपटकको अवसर दिँदै आगामी २०८२...