आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मकैमा रोग लागेको भन्दै कर्णालीका कृषि मन्त्रीलाई किसानको फोन, विज्ञ टोलीसहित पुगे अनुगमनमा

सुर्खेत । किसानले मकैमा रोग लागेको भन्दै फोन गरेपछि कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह आइतबार विज्ञसहितको टोली लिएर किसानको खेतबारीमा पुगेका छन् । दैलेखेको गुराँस गाउँपालिका-४ साल्तडाका...