काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ लामु लामा तामाङलाई बोल्दा बोल्दै रोकेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै गर्दा लामालाई...