बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

अन्तरिम सरकार गठन : कानुनी गाँठो फुकाउन बिहान ९ बजे पुनः बैठक बस्दै

काठमाडौँ। शीतल निवासमा अन्तरिम सरकार गठन गर्न बिहीबारदेखि बसेको बैठकले निष्कर्ष निकाल्न नसकेपछि आज बिहान ९ बजे पुनः बैठक बस्ने तयारी गरिएको छ ।  अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने...