सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

जीर्ण आयोजनाको ठेक्का तोड्न सूची बन्दै

काठमाडौँ ।  सरकारले जीर्ण आयोजनाको ठेक्का तोड्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का...