बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

नेपालमा अब अन्तर्राष्ट्रिय कार्डबाट राजस्व भुक्तानी गर्न सकिने

काठमाडौँ। नेपाल सरकारले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई राजस्व व्यवस्थापन सूचना प्रणालीसँग जोडेर विदेशमा रहेका नेपाली र नेपाल आउने पर्यटकलाई राजस्व तिर्न सहज बनाएको छ।  महालेखा नियन्त्रक कार्यालयले यो प्रणालीलाई एकीकृत गरेपछि अब...