विराटनगर । भक्तपुरमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ४२ वर्षीय साजन राईको मृत्यु भयो । दुई वर्षअघि श्रीमती गुमाएर एकल अभिभावकको बनेर दुई छोराको स्याहारसुसार गर्दै आएका साजनको...