जनकपुरधाम। झिझिया एक विशिष्ट प्रकृतिको नृत्य हो । घटस्थापनादेखि विजया दशमीसम्म देवी स्तुतिको रूपमा यो नृत्य गरिन्छ । बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास...