विराटनगर । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने निर्णय गर्यो, जसअनुसार संघीय सरकारका साथै प्रदेश र स्थानीय तहका राजनीतिक पदाधिकारीका सेवा सुविधा कटौती हुने भए...