शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

मूल्याङ्कन डाटाबेस प्रणाली विराटनगरबाट सुरु, ट्रस्टेड प्रणाली पनि सुरु गरिने

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले नेपालमा व्यवसाय सञ्चालनमा लाग्ने समय र खर्च घटाउन सरकारले मूल्याङ्कन डाटाबेस प्रणालीको सुरुवात गरेको बताएका छन् । विराटनगर भन्सार कार्यालयबाट बुधबार यो प्रणालीको औपचारिक उद्घाटन...