काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधनका चालकहरूलाई ट्राफिक प्रहरीले काठमाडौँतर्फै फर्किन आग्रह गरेको छ । धादिङको विभिन्न स्थानमा पहिरो गएको र र त्यसलाई तत्काल हटाउने स्थिति नरहेको भन्दै प्रहरीले...