बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

तलब नपाएपछि सप्तरीको खडक नगरपालिकाका शिक्षकद्वारा तालाबन्दी

सप्तरी । चार महिनादेखि तलब नपाएको गुनासो गर्दै सप्तरीको खडक नगरपालिकाका शिक्षकहरूले बिहीबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । लामो समयदेखि तलब रोकिँदा दसैँजस्तो ठुला पर्वको मुखमा आर्थिक सङ्कटमा परेका...