बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

युवकको बीभत्स हत्या गरी टाउकोसहित प्रहरी चौकीमा आत्मसमर्पण गरेको घटनाले स्थानीयमा त्रास

धनगढी । कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकामा एक बीभत्स घटना घटेपछि सो क्षेत्रका स्थानीयमा त्रास फैलिएको छ। केहि समययता यो क्षेत्रमा यसप्रकार घटना घटेका थिएनन्। फेरि शुक्रबार राति घटेको बीभत्स...