बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा । पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान...