बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

तीनकुनेलाई जेनजी चोक घोषणा गर्ने कार्यक्रमबाट ३ जना समातिए, तस्बिरहरू

काठमाडौँको तीनकुनेलाई जेनजी चोक घोषणा गरिएको छ । आइतबार सबै पुस्ताको प्रतिनिधि अभियानले तीनकुनेलाई जेनजी चोक घोषणा गरेको हो । त्यसक्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  तस्बिरहरू :...