बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

तीनकुनेलाई जेनजी चोक घोषणा गर्ने कार्यक्रमबाट ३ जना समातिए, तस्बिरहरू

आइतबार, २६ असोज २०८२, १७ : ४२
आइतबार, २६ असोज २०८२

काठमाडौँ । काठमाडौँको तीनकुनेलाई जेनजी चोक घोषणा गरिएको छ ।

आइतबार सबै पुस्ताको प्रतिनिधि अभियानले तीनकुनेलाई जेनजी चोक घोषणा गरेको हो ।

त्यसक्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

 

01-Gen Z protest_NPL (1)02-Gen Z protest_NPL (2)03-Gen Z protest_NPL (3)04-Gen Z protest_NPL (4)05-Gen Z protest_NPL (5)06-Gen Z protest_NPL (6)07-Gen Z protest_NPL (7)08-Gen Z protest_NPL (8)09-Gen Z protest_NPL (9)10-Gen Z protest_NPL (10)11-Gen Z protest_NPL (11)12-Gen Z protest_NPL (12)13-Gen Z protest_NPL (13)14-Gen Z protest_NPL (14)15-Gen Z protest_NPL (15)16-Gen Z protest_NPL (16)

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप