जनकपुरधाम । मधेस प्रदेश प्रमुखको कार्यालयमा बुधबार एकाएक सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । प्रदेश प्रमुखको कार्यालयमा ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको हो । मुख्यमन्त्री नियुक्तिको पूर्वसन्ध्यामा प्रदेश प्रमुखको कार्यालयमा...