रेहान फजल कसैले उनलाई ‘एल्विस प्रेस्ली अफ ईस्ट’ भन्थे भने कसैले ‘पाकिस्तानका बब मार्ली’। प्रसिद्ध गायक पिटर ग्याब्रियलले उनको बारेमा भनेका थिए, ‘मैले कुनै आवाजमा यति हदसम्म आत्माको उपस्थिति पाएको छैन। नुसरत...