आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

पेरुको राजधानीमा आपतकाल घोषणा

लिमा । पेरुमा बढ्दो हिंसा रोक्नका लागि राष्ट्रपति जोस जेरीले मङ्गलबार राजधानी लिमामा ३० दिनको आपतकालीन अवस्था घोषणा गरेका छन् । यो कदम उनको सरकारले अपराध नियन्त्रणका लागि चालेको पछिल्लो प्रयास...