बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

न्युजिल्यान्डद्वारा इंग्ल्यान्डमाथि एकदिवसीय श्रृंखला ३–० ले क्लिन स्वीप

एजेन्सी । न्युजिल्यान्डले इंग्ल्यान्डमाथि शनिबार सम्पन्न तेस्रो एकदिवसीय खेलमा २ विकेटको रोमाञ्चक जित हासिल गर्दै तीन खेलको घरेलु श्रृंखला ३–० ले क्लिन स्वीप गरेको छ ।  वेलिंगटनको स्काई स्टेडियममा भएको...