काठमाडौं । नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादीलगायत आठ पार्टी मिलेर बन्ने नेकपा समाजवादीको चुनाव चिह्न पाँचकुने तारा रहने भएको छ । आइतबार आठ पार्टीका नेताहरूले कात्तिक १९ गते...