काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जिम्मेवार र दिगो पर्यटन विकासका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् । लन्डनको एक्सल लन्डनमा भएको वर्ल्ड टुरिजम मार्केट (डब्ल्यूटीएम)...