मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

हेटौँडामा एन्फा प्रेसिडेन्ट लिग सुरु, चित्लाङको विजयी सुरुवात

मकवानपुर । हेटौँडामा बुधबारबाट सुरु भएको एन्फा प्रेसिडेण्ट लिग फुटबल प्रतियोगतामा चित्लाङ फुटबल क्लब (काठमाडौँ) विजयी भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा बुधबारबाट हेटौँडा–६ स्थित गौरीटार...