बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

सांसद रहबर अन्सारीले मोसो दलेर गरे विरोध

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका मधेस प्रदेश सांसद रहबर अन्सारीले प्रदेश सभाको बैठकमा आफैँलाई मोसो दलेर अनौठो विरोध प्रदर्शन गरेका छन्। मुख्यमन्त्री जितेन्द्र सोनाले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा...