जापान । जापानमा शाही उत्तराधिकारको भविष्यबारे बहस तीव्र बन्दै गइरहेका बेला प्रधानमन्त्री साने ताकाइचीले पुरुष मात्रै सिंहासनमा बस्ने परम्परा परिवर्तन नगर्ने स्पष्ट अडान लिएकी छन् । संसद्मा शुक्रबार बोल्दै उनले...