बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

जथाभाबी आरोप लगाउने प्रवृत्तिले देशको साख गिर्छ: सांसद आचार्य

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले विना तथ्य र गहिरो अध्ययन हचुवाका भरमा आरोप लगाउने प्रवृत्तिले देशको छवि र लगानीको वातावरणमा गम्भीर असर पुग्ने बताएका छन्...