बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

माइतीघरमा धर्ना बसेकाहरूको विवरण लिन पुगे गृहमन्त्री गुरुङ (तस्बिरहरू)

बिहीबार, २८ जेठ २०८३, १७ : १६
बिहीबार, २८ जेठ २०८३

सारांश

  • गृहमन्त्री सुधन गुरुङले माइतीघरमा धर्ना बसेकाहरूको विवरण लिएका छन्।
  • बिहीबार गृहमन्त्री गुरुङ विभिन्न माग राखेर धर्नामा बसेकाहरूलाई भेट्न माइतीघर पुगेका हुन्।
  • केही हप्तायता माइतीघरमा विभिन्न माग राखेर धर्ना बस्नेहरूको सङ्ख्या बढेको छ।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ माइतीघरमा धर्ना बसेकाहरूलाई भेट्न पुगेका छन् । बिहीबार गृहमन्त्री गुरुङ विभिन्न माग राखेर माइतीघरमा बसेकाहरूको विवरण लिन त्यहाँ पुगेका हुन् ।

माइतीघरमा केही हप्तायता विभिन्न माग राखेर धर्ना बस्नेहरूको सङ्ख्या बढेको छ । 

हेर्नुहोस् तस्बिरहरु :

Sudhan gurung at Maitighar_NPL (1)Sudhan gurung at Maitighar_NPL (2)Sudhan gurung at Maitighar_NPL (3)Sudhan gurung at Maitighar_NPL (4)Sudhan gurung at Maitighar_NPL (5)Sudhan gurung at Maitighar_NPL (6)Sudhan gurung at Maitighar_NPL (7)Sudhan gurung at Maitighar_NPL (8)Sudhan gurung at Maitighar_NPL (9)Sudhan gurung at Maitighar_NPL (10)Sudhan gurung at Maitighar_NPL (11)Sudhan gurung at Maitighar_NPL (12)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप