काठमाडौँ । नेकपा (एमाले)ले सोमबार काठमाडौँमा घर फर्क अभियान कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा माओवादी लगायतका कम्युनिस्ट दलको एकतामा असन्तुष्ट एकीकृत समाजवादीका नेताहरू एमाले फर्किएका छन् । कार्यक्रममा अध्यक्ष...