फोटोफिचर
तस्बिरमा हेर्नुहोस् एमालेको घर फर्क अभियान कार्यक्रम
सोमबार, २४ कात्तिक २०८२, १६ : ४५
सारांश
- एमालेले काठमाडौंमा घर फर्क अभियान कार्यक्रम गर्यो, जसमा माओवादी लगायतका नेताहरू एमालेमा फर्किए।
- केपी शर्मा ओलीले रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई पार्टीको झन्डा दिएर स्वागत गरे।
- एकीकृत समाजवादीका नेताहरूले प्रतीकात्मक रूपमा कलम चुनाव चिन्ह ओलीलाई बुझाए।
काठमाडौँ । नेकपा (एमाले)ले सोमबार काठमाडौँमा घर फर्क अभियान कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा माओवादी लगायतका कम्युनिस्ट दलको एकतामा असन्तुष्ट एकीकृत समाजवादीका नेताहरू एमाले फर्किएका छन् ।
कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई पार्टीको झन्डा प्रदान गर्दै पार्टीमा स्वागत गरे । कार्यक्रममा एकीकृत समाजवादीमा लागेका नेताहरूले प्रतीकात्मक रूपमा सो पार्टीको चुनाव चिन्ह कलम अध्यक्ष ओलीलाई बुझाएका थिए ।
कार्यक्रममा एमाले छाडी एकीकृत समाजवादीतर्फ लागेका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला तहका नेता लगायत एमालेमा फर्किएका छन् ।
हेर्नुहोस् तस्बिरहरू :
_yqBuDvIVKZ.jpg)
_07RW6eh9NQ.jpg)
_YiGv4Bq2DD.jpg)
_jTFVpeFb3z.jpg)
_8qFnt1BMX5.jpg)
_Lw56SnJG0I.jpg)
_iZwcY8hO3x.jpg)
_bzw1Dps7IP.jpg)
_eRXrTJkM70.jpg)
_1iUzeOT0B2.jpg)
_FGmseF6WA7.jpg)
_pjLFUBW7l3.jpg)
_slYU7O7k1w.jpg)
_YIxSkqVh8E.jpg)
_dnbbKIjlwC.jpg)
_qqApVOmdDk.jpg)
_tehFAcSDyR.jpg)
_UUmGVvgL0V.jpg)
_RAqaUOc8PS.jpg)
_E765XidNdf.jpg)
_NRLRcl8hpJ.jpg)
_n5iY5T0kLt.jpg)
_MzzDDnUDO2.jpg)
_7Efrgd95JR.jpg)
_XlBObfKjO4.jpg)
_oTaDoRVRpV.jpg)
_vsz1myEoak.jpg)
_kJb0IRUcLk.jpg)
_SHqr5gFJlw.jpg)
_roHgsR3I6m.jpg)
_H6vYcrsoE1.jpg)
_9EVc6z6qhX.jpg)
_Xt9XZc8V3V.jpg)
_ICSPSJBI2Z.jpg)
_jCYRr0VF3v.jpg)
_zbHeQluCoM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण