काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टिम चितवन राइनोजको ‘चितवन राइनोज ट्यालेन्ट हन्ट २०२५’ सम्पन्न भएको छ । ट्यालेन्ट हन्ट कार्यक्रम हेटौँडा, टाँडी र भरतपुरमा भई अन्तिम छनोट गौतम...