शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

आज विश्व निमोनिया दिवस : रोकथाम र सशक्त स्वास्थ्य प्रणालीमा जोड

काठमाडौँ । निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिँदै आज विश्वका विभिन्न मुलुकमा  ‘विश्व निमोनिया दिवस’ मनाइँदै छ ।...