शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

खुला चौरमा बसेको बैठकमा उपसभामुखको आरोप – सभामुख संविधानविपरीत गए

काठमाडौँ । मधेस प्रदेशका उपसभामुख बबिताकुमारी राउत इसरले प्रदेश सभा बैठक खुला चौरमै सञ्चालन गरेकी छन् ।  आन्दोलनरत सात दलले बैठक बोलाउन माग गरेपछि उपसभामुख राउतले शनिबार प्रदेश सभाबाहिर चौरमा बैठक...