शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

स्टार्टअपलाई प्रोत्साहन गर्न सरकारले अघि सार्‍यो महत्त्वाकांक्षी योजना

काठमाडौँ । नवीन तथा सिर्जनशील सोच भएर पनि लगानी, कार्यालय स्थान र परामर्शको अभावमा खुम्चिएका नवप्रवर्तन उद्यम (स्टार्टअप) लाई प्रोत्साहन गर्न सरकारले नयाँ र महत्त्वाकांक्षी योजना अघि सारेको छ ।...