विराटनगर । कोशी प्रदेशका औषधि व्यवसायीहरूले औषधि ऐन २०३५ मा गरिएको संशोधनको विरोधमा सडकमा उत्रिएका छन्। संशोधित ऐनका केही प्रावधानहरू व्यावहारिक नभएको र व्यवसायीहरूको अस्तित्वमा खतरा पुर्याउने भएकाले व्यवसायीहरूले तत्काल...