बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

आईक्यान र मणिपाल विश्वविद्यालयबीच सदस्यहरुको स्नातकोत्तर उपाधिसम्बन्धी समझदारी

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र भारतको प्रतिष्ठित मणिपाल विश्वविद्यालय जयपुर (एमयूजे) बीच द्विपक्षीय समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।  लेखा, लेखापरीक्षण, वित्त कर तथा यससँग सम्बद्ध विषयहरूको...